नेपाल रेडक्रस सोसाईटी उपशाखा महादेवपट्टीका १८ औ साधारण सभा
रौतहट/रामएकवाल साहनेपाल रेडक्रस सोसाईटी उपशाखा गौर–२, महादेवपट्टीका १८ औ साधारण सभा मानव सेवा केन्द्रको भवनमा शनिवारका दिन सम्पन्न भएको छ ।सो सधारण सभा उपशाखाका सभापति विजय किशोर झाको अध्यक्षताका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादव, अतिथहरु उपशाखा र जिल्ला शाखाको उपसभापति निलु झा, मन्त्री धर्मेन्द्र...