रौतहट÷६८ औ प्रजातन्त्र दिवशको अवसरमा जिल्लामा एतिहासिक एवं राजैनितक पहुँच भएका राजपुर नगरपालिका मेयर मो.सकिल उपमेयर सहनाज, वडा अध्यक्ष जय मंगल जयसवाल, प्रशासकीय अधिकृत जगत साह, प्रशासन प्रमुख मो.सहनाज र गाउँका जनताहरुको रोहवरमा अण्डोतोलन गरी प्रजातन्त्र दिवश मनाए ।
त्यसै गरी प्रशासकीय अधिकृत जगत साह मेयर र उपमेयर कर्मचारी लेखापाल, कर्मचारीहरु सयौंको जनताको उपस्थितीमा प्रजातन्त्र दिवश फुल माला अवीरका साथ भव्यताका साथ उत्सव मनाएक छन ।