राजपुर, रौतहट÷स्थानीय निकाय चुनाव हुने वितिकै गाउँ गाउँमा विकाशको लहर जागेको छ । रौतहट जिल्ला ठेला बोलिने ठाउँ राजपुर नगरपालिकाले फडको मारेको छ । सभासद भएको गाउँमा विकास नहुदाँ अनौ... Read more
गौर÷लुकेर बसेका क्षयरोगीलाई उपचारमा ल्याएर शिक्षक समाजसेवी, महिला स्वास्थ्य सेविका संग एक दिने छलफल कार्यक्रम गरेको छ । क्षयरोगी रोगले मानिसमा पर्ने गएको असरले भेदभाव गरेको छ । जिल... Read more
रौतहट÷सम्भव, शुन्य सहनशिलता परियोजनाले लैङ्गिक हिंसा बीच एक दिने अन्तक्रिया कार्यक्रम गरेको छ । ई.स.२०१७ साल देखि यस जिल्ला १४ नगरपालिका र १ गाउँपालिकाका ५० वटा विद्यालयमा विद्यार्... Read more
गौर । माउण्ट एभरेष्ट माध्यमिक विद्यालय चपुर तथा माउण्ट एभरेष्ट एजुकेशन फाउण्डेशन प्रा.लि. रौतहटमा तीन करोड भन्दा बढीको रकम हिनामिना भएको समाचार प्राप्त भएको छ । उक्त फाउण्डेशनका प्... Read more
गौर, आफु बचौं र प्रदुषण बाट बचौ नाराका साथ जिल्लाका होनहार युवाहरुले बढदै गएको प्रदुषणलाई रोक्न सरसफाईमा जुटेका छन् । रौतहट शहका गौरव गौरमा नगर कार्यालय देखि सरकारी क... Read more
रामएकवाल साह, गौर÷युकेएआईडीको सहयोग र सर्च फर कमन ग्राउण्ड सहकार्यमा विपन्न र सिमान्कृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ एक दिने सुरक्षा र न्यायको सवाल... Read more
गौर, राणा शासन कालमा चल्दै आएको गौर राइसमिलको जग्गा अहिले भु–माफियाद्धारा विक्रि गर्न खोजेको छ । गौरको नाम गौरीया पंक्षीबाट शुरु भएकोमा राईसमिलमा गई पंक्षीहरु आहारको रुपमा पेट पाल्... Read more
D.J.D.रौतहट । ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको मत्सरीमा रहेको प्रसिद्ध दूर्गा मन्दिरमा पूजापाठ गरेका छन् ।दुर्गा भगवती गाउँपालिका-३ मत्सरीमा रहेको दुर्गा मन्दिरमा बैदि... Read more