जेठ २ गते कुश्मा अधिकाँँश स्थानीय तहमा एमाले र काँग्रेसको प्रतिस्पर्धा पर्वतका सातवटै स्थानीय तहमा मतगणना जारी छ । मतगणना सोमवार विहान ८ बजेदेखि शुरु भएको हो । अधिकाँँश स्थानीय तहमा एमाले र काँग्रेसको प्रतिस्पर्धा देखिएको छ । पर्वतका बिभिन्न नगरपालिका र गाउँपालिकाका ११ वडामा एमाले बिजयी भएको छ भने सात वडामा काँग्रेस बिजयी भएको छ । माओवादी केन्द्रले एउटा वडामा बिजय प्राप्त गरेको छ ।
कुश्मा नगरपालिका
काँग्रेस प्रमुख ९४६
उपप्रमुख ८९५
एमाले ५७०
उपप्रमुख ५७३
फलेवास नगरपालिका
काँग्रेस प्रमुख २९७०
उपप्रमुख २९५६
एमाले प्रमुख २५७१
उपप्रमुख २५६९
जलजला गाउँपालिका
काँग्रेस
प्रमुख ८९४
उपप्रमुख ८७१
एमाले ५०३
उपप्रमुख ८१६
माओवादी केन्द्र प्रमुख ७९२
उपप्रमुख ७२१
मोदी गाउँपालिका
काँग्रेस प्रमुख १२८०
उपप्रमुख १२९१
एमाले
प्रमुख १४१४
उपप्रमुख १३१९
महाशिला गाउँपालिका
काँग्रेस
प्रमुख ११५४
उपप्रमुख १०९३
एमाले प्रमुख १५३६
उपप्रमुख १५६६
पैंयु गाउँपालिका
काँग्रेस प्रमुख १९०७
उपप्रमुख १८४६
एमाले प्रमुख १६८७
उप्रप्रमुख १६२१
माओवादी प्रमुख २०४
उपप्रमुख २०४
नेपाली काँग्रेसले विजय प्राप्त गरेका वडाहरु
१. पैंयु गाउँपालिका १ टिकाराम भुसाल
२. पैंयु गाउँपालिका २
३. बिहादी गाउँपालिका १ हेम आचार्य
४. फलेवास नगरपालिका ३ अर्जुनबहादुर कार्की
५. महाशिला गाउँपालिका २ ताराबहादुर राना
६ मोदी पाउँपालिका १ गौबहादुर गुरुङ
७ जलजला–८ हरिविकास जिसी
नेकपा एमालेले विजय प्राप्त गरेका वडाहरु
१. महाशिला गाउँपालिका १ इश्वरी भुसाल
२. महाशिला गाउँपालिका ४ पुर्णबहादुर मल्ल
३. मोदी गाउँपालिका २ विकास तिमिल्सिना
४. फलेवास नगरपालिका १ बाबुराम शर्मा
५ फलेवास नगरपालिका २ गंगानारायण भुसाल
६ फलेवास नगरपालिका ४ कृष्ण लम्साल
७. पैंयु गाउँपालिका ४
८. विहादि गाउँपालिका २ ओमप्रकाश कुँवर
९. जलजला गाउँपालिका– ७
१० महाशिला –३ कर्णप्रताप गुरुङ रोशन
११ पैंयु गाउँपालिका ३ विष्णु काफ्ले
माअोवादी केन्द्रले विजय प्राप्त गरेका वडा
१. जलजला गाउँपालिका ९ गौबहादुर पुन