राैतहट,सरकारका तीन अग मध्ये स्थानीय निकाय आफैमा एकदम पावरफुल एव बजेटमुखी छ। मेयर भरपर्दो हाकिम कि हाकिम भरपर्दो मेयर हुनुपर्ने हाे,उस्तै उस्तै देखिन्छ । रा प तृतीय श्रेणी भएका अधिकृत रूपमा रहनु भएका ओम प्रकाश यादव राैतहट छाेडने माेहभग भएकाे छैन। पाँच वर्ष को अन्त् रालमा एक जिल्ला सम्नव य समिति ,एक गरूडा मालपोत कार्यालय , चार पालिका दुर्गा भगवती गाउँपाालिका ,पराेहा नगरपालिका ,फतुवा विजयपुर नगरपालिका ,दुर्गा भगवती पालिका हुदै यमुनामाई गाउँ पालिकामा पदभार ग्रहण गरेकाछन। जता गएपनि कामै त गर्ने हो लक्ष्यका साथ रहनुभएका यादवले एक कार्यालय मा एक वर्ष भन्दावढी न बस्नु रहस्यमय बन्दै छ। जनता र हाकिम काे तालमेेल नहुनु कि मेयर र हाकिम काे तालमेल नहुनु हाे । बिकासकाे गति तीन चार महिना बढी चाप हुन्छ। थेग्न नसकने हाकिम लाई कार्यालय मा बस्न उचित न हुन्न सक्छ जनता उमेशलेजवाफ दिए।