रामएकवाल साह/१४ असार,/रौतहट/बहु क्षेत्रिय पोषण आयोजना सम्बन्धी १ दिने जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी जि.स.स.को सभाहलमा सम्पन्न भएको छ । २०७० साल देखि यस जिल्लामा लागु भएका योजनाले जि.स.स.को का.अन्तर्गत रहेका ५ वटा कार्यालय खानेपानी, महिला विकास कार्यालय, कृषि कार्यालय, पशु कार्यालय, स्वास्थ्य कार्यालयहरुले आ–आफनो क्षेत्रमा रहेकामा काम गर्दै आएको छ । थोरै रकम भएका कराण सबै ठाउँमा पुग्न नसेको कार्यक्रम संयोजक हेमन्त झाले बताए । गेडा, गुडी, हरिया सागपात फलफुल, माछा, मासु प्रत्येक दिन खानाले मानिसको मष्तिसक मा राम्रो प्रभाव पार्दछ । जि.स.स.रौतहटका शाखा अधिकृत कतिनिधि तिवारकिो अध्यक्षताका अतिथि राजनितिक दल पत्रकारहरुको बीमा अन्तकृया भएको छ । कार्यक्रम संचालक सुवाद ठाकुरले पोषण र सुनौलो हजार दिनको बारोम प्रकाश पार्नु भएको थियो । अषाढ १५ गते देखि सुनौलो हजार दिन कार्यक्रम समाप्त भएको जानकारी दिनु भयो ।