अपाङ्ग मैत्री प्रजनन् स्वास्थ्य सेवाका लागि उपकरण हस्तान्तरण
पौष १ गते/रौतहट, नेपाल परिवार नियोजन संघ चितवनले ले यौन तथा प्रजनन स्वास्थय क्षेत्रमा काम गर्दै आईरहेकोमा युनएफपीएको आर्थिक सहयोगमा विभिन्न विपन्न गरिब सुत्केरी महिला कलिला उमेरका बालबालिकाहरुका लागि काम गर्दै आईरहेको छ । वाढी पिडित आगलगीबाट पिडित सुत्केरी, बालबालिकाहरुका लागि विभिन्न प्रकारका किटसहरु वितरण गर्दै आईरहेको छ । त्यसै...
























