}else{ ?>
जनकपुर जेठ १३/ मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मानव अधिकारमैत्री बजेट तथा नीति निर्माणका साथै त्यसको प्रभावकारी कार्यान्वयनले मात्र मानव अधिकारको रक्षा हुने बताउनुभएको छ । प्रदेश प्रमुख डा.