गौर÷लुकेर बसेका क्षयरोगीलाई उपचारमा ल्याएर शिक्षक समाजसेवी, महिला स्वास्थ्य सेविका संग एक दिने छलफल कार्यक्रम गरेको छ । क्षयरोगी रोगले मानिसमा पर्ने गएको असरले भेदभाव गरेको छ । जिल्लामा सयौको संख्यामा रोगहरु फेला परेका प्रशिक्षक वर्माले बताउनु भयो । गौर नगरपालिका आयोजनामा एक दिने छलफल कार्यक्रम आधारभूत विद्यालय बालमन्दिर गौरको हलमा सम्पन्न भएको छ ।
गौर नगर विद्यालयका शिक्षक, समाजसेवी, महिला स्वंयसेविकाहरुको सहभागितामा कार्यक्रम भएको छ । सो कार्यक्रम संचालन दिनबन्धु यादवले गर्नु भएको छ ।