रौतहट,१३ कार्तिक/रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर २ हजमिनियामा ट्रेक्टरको ठक्करवाट एक नाबालकको मृत्यु भएका छन । ना ६ त २३३४ नम्बरको ट्रेक्टरबाट स्थानीय निवासी दिनेश राय यादवको ४ वर्षीय छोरा मन्दीप कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रेक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले बताएका छन ।