नरेन्द्र साह,रौतहट, ५ मसिर,रौतहटकोगौर नगरपालिका वार्ड न ५ मा सोमबार सरसफाई कार्याक्रम गरेको छन । गौर नगरपालिकाका वडा अध्यक्ष राजपाका यूवा नेता राम स्वार्थ यादबले ब्रह्मस्थानमा विगत १० वर्ष देखि यो ठाँउमा फोहोर रहेको वडा अध्यक्ष यादबले बताएका छन । फोहोरको कारणले मन्दिरको वरिपरि आवतजावतमा समस्या र लामखुटे धेरै रहेको वरिपरिका बासिनदाहरको भनाइ रहेको छ । फोहोर सफा हुदा गौर नगरपालिका वार्ड न ५ को जनताहरु धेरै खुशि भएका छन । यो धार्मिक कार्य गर्दा आफुलाई धेरे खुशि लागेको बताउनु भयो