नरेन्द्र साह,मंसिर १८,आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मौन अवधि अगाडि क्षेत्र नं.१ रौतहटमा नेपाली काँग्रेसका उम्मेदवारहरुले बिशाल मोटरसाईकल रैली निकाली शक्ति प्रर्दशन गरेका छन । प्रतिनिधी सभा उम्मेदवार कृष्णा यादव र प्रदेश सभा
उम्मेदवारहरु नाग्रेन्द्र साह लगायत राजेश चौधरीले संयुक्त रुपमा रैली निकाली शक्ति प्रर्दशन गरेको हो । निर्वाचनको मौन अवधि शुरु हुन दुई दिन बाँकी रहँदा काँग्रेसले गरेको यस शक्ति प्रर्दशनबाट काँग्रेस संग जनता को लगाव निकै अटुट भएकोले क्षेत्र नं.१ मा काँग्रेसले बाजी मार्ने सम्भावना बढेको देखिन्छ । पाँच हजार भन्दा बढी मोटरसाईक र सयकडौं चार चक्का सहित निस्केको रयालीले क्षेत्र नं.१ अर्कान्त र अशान्त बनेको थियो । चनावी रैली पश्चात कोन सभामा बोल्दै काँग्रेसी उम्मेदवारहरुले लोकतन्त्रको रक्षा गर्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न सबैलाई अपिल गरेको थिए ।
रौतहटमा काँग्रेसको बिशाल शक्ति प्रर्दशन, हजारौ मोटरसाइृकल, सयकडौं चार चक्का सहित रैलीमा
रौतहटमा काँग्रेसको बिशाल शक्ति प्रर्दशन, हजारौ मोटरसाइृकल, सयकडौं चार चक्का सहित रैलीमा
Advertisement