नरेन्द्र साह,रौतहट, मंसीर २४, रौतहट क्षेत्र नं. १को प्रदेश सभा कबाट राष्ट्रिय जनता पार्टीका बाबुलाल साह कानु १० हजार ५ सय २४ मत लियाई ३ हजार ३ सय १४ मतले विजय हुने भएको छ ।बनिकटत्म प्रतिद्वाण्दी नेकपा एमालेका भिखारी प्रसाद यादव ७ हजार २ सय १० मत लियाई दोश्रो स्थानमा रहेको छ । त्यसतै गरि ख प्रदेशसभा योगेन्द्र यादब ८००९५ मत ल्याइ बिजय हुनु भएको छ । प्रतिस्पर्धामा रहेको राजेश चौधरीले ६६०० मत मात्र ल्याएको थियोे ।