नरेन्द्र साह,रौतहट,मंसिर २४ ,रौतहटको क्षेत्र न ३मा बामबगठबन्धनका प्रतिनिधि सभाको उम्मेदवार प्रभु साह ९५९५ मतान्तरले
बिजय हुनु भएको छ। नवनिर्वाचित साहले २७७९९मत प्राप्त गरि बिजय हुनु भएको हो उहाँको निकटका प्रतिद्वन्दी नेपाली काङ्ग्रेस का सुनिल यादवले १८०६् ,र रा ज पा नेपालका ओमप्रकाश साहले १४६५८मत ल्याउन सफल भएका छन् ।बर्तमान सरकारका मत्री समेत रहेका साह क्षेत्र ३मा ह्याट्रिक मार्ने उम्मेदवार हुन। मन्त्री साह यस क्षेत्रबाट २०६४,२०७० र यसपालि गरी तेस्रो पटक जित हासिल गर्ने एक मात्र नेता हुन् । यसपालि भएको चुनावमा रौतहट जिल्लाबाट नौ हजार् पाँच सय ९५ माध्यन्तरले जित्ने पहिलो नेता हुन् । उहाँ सँगै विधायक उम्मेदवार कुन्दन कुशवाहा र नागेन्द्र यादव पनि विजय भएका छन् । बाम दलको एक
मात्र विजयी उम्मेदवार प्यानेल सँगैको यो जीतले सर्मथकहरु उत्साहित भएका छन ।