राैतहट� १२ रामएकवाल साह
सिमान्तकृत तथा विपन्न समुदायकाे न्याय काे पहुचका नाराका साथ माण्डवी परियाेजनाले uk Aid काे सहयाेगमा सर्च फर कमन ग्राउन्ड तथा माण्डवीकाे सहयाेगमा युवा र प्रहरी बीच फुटवल किल्निक(खेलकुद) सम्पन्न भएकाे छ ।
जिल्ला मा जनता प्रहरी बीच समुधर सम्बन्ध स्थापित गने याेजना रहेकाे छ। तैपनि प्रहरी बाट जनता वा युवा प्रति सन्देश दिएनन। युवा नै भविषयकाे कर्णेधार रहेकाे हुनाले माण्डवी सस्थाले युवा हरूकाे लागि स्वराेजगार .युवालाई राहत युवालाई प्रहरी मा परिचालन र प्रहरी बाट युवा नै जनशक्ति हाे सबैकाे नारा रहेकाे छ। यस सस्था ले युवा र प्रहरी बिच खेलकुदकाे माध्यम बाट मिलन बिन्दु कायम हुन्छ ।गाैर राइसकाे प्राडणमा खेलकुद भएकाे छ ।युवा र प्रहरी बिच टिम लाई तीन दिन सम्म श्री जु मा वि गाैरमा ९गते देखि११गतेसम्म अभिमुखिकरण तालिम दिएका थिए। साे तालिममा यस नगरका विधालय जुमावि .महषि .ईन्स्टिच्युट ; महिला तथा बालबालिका कायालय .” सामुदायिक सेवा कायालय बाट ६०जना र’ प्रहरी कायालय; बाट २०जना गरि ८० जनारहेकाे छ ।उनीहरूलाई चार समुह बनाई खेलकुद टिम खडा गरेके छ।राताे निलाे हरियाे बैगनी रंगकाे पाेशाकमा खेल खेलाएका् छन ।साे फुटवलमा युवा युवतीलाई समावेश गरी खेलाउदा भेदभाव कम भएकाे गाैर नपाका उपमेयर किरणठाकुरले बताइन ।साे खेललाई चार समूह विभाजन गरि अनत सम्म कसंैले गाेल गने सकेन ।पछि गएर पाच पाच बाैल दिएर खेल खेलाउदा निलाे टिम ले प्रथम राताे दाेश्राे तेश्राे चाैाथाेसमम् पुरस्कार वितरण मेयरदेखि सदस्य सम्म ले गरे ।साथै तफेबाट अाएका कायालयलाईपनि पुरस्कार एक अकाैबाट पाए।साे फुटबल टिम लाई समापन गनेमा गाैर नपाका मेयर अजयकुमार गुप्ता उपमेयर किरणठाकुर विधायक याेगेन्द यादव महिला बिकाश अधिकृत सवित्रा न्युपाने प्रहरी निरीक्षक बलिस्ठ rसिह दुई वाडेका अध्यक्ष राकेशझा तिनवडाका अधयक्षय शयाम सुन्दर पटेल लेखापरिक्षक सराेजलालदास सचारकमाैरामएकवालसाह विनयकुमार लाल राम विशवाश मुखिया लेपुरस्कार वितरण गरे साे कार्यक्रम माणडवीका कचन शाह सचालक अालाेक पाण्डे अादि रहेकाे थियाे । माणडवीले वाढीपिडित विधालयका छात्रवृत्ति महिला हिसा िरूद गरिवपरिवारलाई राहत दहेज प्रथा अन्त जस्ता काम गर्दै अाएकाे छ।