रौतहट/घर घरमा चर्पी निर्माणको अभियान चलिरहेको अवस्थामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोग तथा सहकार्य अभियान नेपाल संस्थाको सक्रियतामा साविक गा.वि.स.माधोपुर हाल माधव नारायण नगरपालिका वडा नं.६ मा चर्पी निर्माणको स्थल अनुगमनमा जिल्ला प्रशासनका समीर सीलवा स्वास्थ्य हरेन्द्र गुप्ता, महिला विकासका नितु कर्ण पत्रकार, रामएकवाल साह, प्रविण टिवनडेवाल, शैलैन्द्र झा, दिलिप पाण्डे, श्रोतकेन्द्रका राजन साह, मेयर विरेन्द्र राय यादव, वडा अध्यक्ष राजिव राय यादव, उमेश चौधरी अभियानका कर्मचारी जितेन्द्र कुशवाहाको अनुगमनबाट निरक्षण भए सो गाउँमा ओडीएफ हुने नहुने बारेमा छलफल भएको थियौ ।