खुल्ला दिसा मुक्त अभियान ४ वर्ष देखि यस जिल्लाका ८७ गा.वि.स. तथा ३ वटा नगरपालिकामा शौचालय बनाउने अभियान रहदै आएकोमा हाल जिल्लाका नमुनाको रुपमा रहेका मौलापुर नगरपालिकाले आफना वडाहरुलाई शौचालय मुक्त बनाई छाडेको छन । हाल १६ वटा नगरपालिका र २ वटा गाँउपालिका रहेकोमा मौलापुर नगरपालिकाले शौचालय बनाउनमा फडेको मारेको छ । २ नम्बर प्रदेशका मौलापुर नगरपालिकाका महिला मेयर रीना साहको अध्यक्षतामा अध्यक्षता एव उद्घाटन सत्र प्रमुख अतिथी खानेपानी तथा सरसफाई मन्त्री विना मगर, अतिथी सभासद प्रभु साह,विधायक कुन्दन कुश्वाहा, प्र.जि.अ.उद्धव वहादुर थापा, कार्यालय प्रमुखहरु सहित हजारौं जनताहरु सहभागी रहेका थिए ।