रौतहट÷ सत्यम् सेवा सुरक्षणम् शपथ खाएका नेपालका प्रहरी उपरीक्षक रविन्द्र के.सी.ले जिल्ला प्रहरी कार्यालयका तालिम हलमा संचरकर्मीहरु सित परिचत्यात्म गरेको छ ।
हाम्रो र संचारकर्मीहरुको एकै किसिम व्यवसायिक काम भएको हुनाले एक आपसमा सोहाद्रपुर्ण वातावरण र स्नेह हुनु पर्नेमा जोड दिए । काभ्रेपलानचौक घर भएका प्रहरीको जागिरमा प्रहरी निरीक्षक पदमा प्रवेश गरी पहाड र तराईका केही जिल्लामा काम गरेको अनुभव बताउनु भयो । रमेश खरेल जस्तो एसपी रहेको बीरगंजमा र शैक्षिक तालिम केन्द्र भरपुरमा उपनिर्देशक रही काम गरी देशको मेरुदण्ड रौतहट जिल्लाको एक आफनै पहिचान रहेको जिल्लामा तल्लो स्तरको जनता देखि ठुलो पदमा रहेका सम्म मेरो पहिचान हुने बताउनु भयो ।
तस्कारी जुवा, तास, लुटपाट, संगठित अपराधी सम्मको निगरानी र सुरक्षाको सवालमा संवेदनशील रही काम ईच्चा प्रकट गनुभयो ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष रविन्द्र साह प्रहरी दानी
उपरीक्षक रविन्द्र के.सी, प्रहरी नायब उपरीक्षक राम बहादुर प्रहरी निरीक्षक मनोज यादव, पुर्व अध्यक्ष शैलेन्द्र गुप्ता सहित दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।