D.J.D./ रौतहट । जेठ ०४ । स्वतन्त्र विद्यार्थी युनियनले जनज्योति बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरले क्याम्पस मा तलाबन्दी गरेको छ । क्याम्पस प्रमुख दुर्गा प्रसाद दहालले विद्यार्थीको भबिस्यमाथी खेलबाड गरेको भन्दै युनियनका सभापती संगम श्रेष्ठको नेतृत्वमा शुक्रबार बाट अनिश्चितकालिन तालाबन्दी गरेको हो ।बिएड तेस्रो बर्षको परिक्षामा एउटा विषय पढाएर अर्को विषयको परिक्षा दिन बाध्य बनाएको र बारम्बार बिद्यार्थीको भबिस्यमाथी खेलबाड गर्ने क्याम्पस प्रमुखलाई ब्यबस्थापन समितीका अध्यक्ष शशी बिनोद् काफ्लेले राजनितिक आड्मा मनपरी गर्न छुट दिएको आरोप सभापति श्रेष्ठले लगायेका छन । क्याम्पसमा लगायको ताला क्याम्पस प्रमुख दहालको राजीनामा नआयसम्म तालबन्दी नखोल्ने श्रेष्ठले बताए l Photo.:Aajtakmadhesh.com