रामा कान्त गुप्ता
औरैया, नगरपालिका अन्तर्गत जनतालाई सेवा दिने खालका जवाफदेहिताका औजार, लैङ्गिग समानता तथा समाजिक समावेशीकरण सम्बन्धी तालिमले आफनो विकास एवं जनतालाई सेवा पुग्ने सोच राखेका आयोजक संस्था वातावरण तथा वाल विकास परिषद्का अध्यक्ष धर्मेन्द्र पासवानले जानकारी दिइएको छ ।
युरोपियन युनियन, आसमान नेपाल र WHH को सहयोगमा संचालित इशानाथ नगरपालिका कार्यपालिका सदस्य र पदाधिकारीहरुलाई तीन दिने तालिम दिइएको छ
समाजिक परीक्षण सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण तीन भागमा विभाजन गरी आ आफनो महत्व रहेको परिक्षण र सुनुवाईलाई जनता सामु कसरी समाउने खालका प्रश्न उब्जेका छन् । प्रशिक्षक गोविन्द र कमला ओलीले कार्यपालिकाका मेयर सन्तोष मेहता, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ता सहित कार्यपालिका का वडा अध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो र साथै कार्यकर्म संयोजक गोपाल कृष्ण झा र सहयोग गर्ने कानूनी सलाहकार सोनेलाल पासवान, मोतिउर रहमान रहेको थियो ।