इस्लामिक रिलिफ नेपाल र क्यानाडाको सयूक्त सहयोगमा संचालित लैङ्गीक हिंसा सम्बन्धी एक दिने अभिमुखीकरण गौरमा सम्पन्न भएको छ ।
समान र न्यायिक समाजको लागि लैङ्गिक हिंसा क्षेत्रमा काम गर्ने मिडियाकर्मीहरुले कसरी समाजमा रहेका गरिब, निमुखा, उत्पीडित एवं पिछिडिएका समुदायमा प्रभावकारी हुनु पर्ने हो त्यसको बारेमा समाचार सप्रेलैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
इस्लामिक रिलिफ नेपाल र क्यानाडाको सयूक्त सहयोगमा संचालित लैङ्गीक हिंसा सम्बन्धी एक दिने अभिमुखीकरण गौरमा सम्पन्न भएको छ ।
समान र न्यायिक समाजको लागि लैङ्गिक हिंसा क्षेत्रमा काम गर्ने मिडियाकर्मीहरुले कसरी समाजमा रहेका गरिब, निमुखा, उत्पीडित एवं पिछिडिएका समुदायमा प्रभावकारी हुनु पर्ने हो त्यसको बारेमा समाचार सप्रेशन गर्ने हो बारेमा प्रशिक्षक आरती कुमारी भगतले दिइन ।
पिडित रहेका महिला वा पुरुषहरुको अवाजलाई कसरी कुन समयमा अन्तर्वाता लिने समयमा भर पर्दछ ।
ग्रामिण विकास केन्द्र नेपाल रौतहटको आयोजनमा र नेपाल पत्रकार महासंघको सहकार्यमा अभिमुखीकरण कार्यक्रमका अध्यक्ष पारस हुसैन प्रमुख अतिथि प्रदेश २ का सदस्य शैलेन्द्र झा, उपाध्यक्ष रजनी ठाकुर साथै जिल्लाका दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
पत्रकार अंचार संहितमा रही समाचार लेखन वृतिमा विकास हुनेमा जोड दिनु भयो । यस लेखनमा काम गर्ने संचारकर्मीहरु मध्ये वर्षमा चार जनालाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । यसको छनौट पत्रकार महासंघले गर्ने हो ग्रामिण विकास कन्द्रका अध्यक्ष पारस हुसैनले घोषणा गर्नु भएको थियो ।
शन गर्ने हो बारेमा प्रशिक्षक आरती कुमारी भगतले दिइन ।