रौतहट, माधवनारायणका वडा अध्यक्ष राजीव यादवले आफनो चार वर्षको अवधिमा धेरै काम गरे र जनता प्रति रुचि बढाएको छ । जय जनता जय विकासको नारा लिएर आएका गाउँका धनी व्यक्तित्व एवं धार्मिक अवस्था राखेको राजिव यादवले मठ मन्दिर, नाला, ढलान, कच्ची सडक एवं गरिब परिवारलाई राहत दिइदै आएको छ ।
वर्तमान अवस्थामा प्रदेश सरकारबाट आएका रासन वडा वडामा वितरण गर्नु पर्ने भएकोमा मेयर विरेन्द्र राय यादवले मेरो अनुपस्थितिमा वडा कार्यालयमा नै राखेर आफनो मनोमानी ढंगबाट वितरण गरेकोमा मेरो आपति रहेको छ ।
कति आए कति वितरण भए मेयरलाई नै चाह हुने वडा अध्यक्ष राजिव यादवले बताए ।
समाजिक संजालमा विभिन्न किसिमका तथ्य खबरले मलाई दुख लागेको छ । मैले वितरण नै नगरेकोमा मेरो नाउ जाडनु पर्ने गलत हो कुरा वहाँले बताउनु भएको छ ।