
बैशाख १०गते राैतहट
रामएकवाल साह/सशस्त्र प्रहरी बल, नेपाल न. ११ गण हेड क्वाटर रौतहटको १८औ स्थापना दिवसको शुभ उपलक्ष्यलमा आयोजित रक्तदान कार्यक्रममा जिल्ला भरीका बेस क्याम्प का शस्त्रप्रहरीका जिम्मेवार सुरक्षानायक पचासौंकाे सख्यामा रहेका सुरक्षाकर्मीद्वारा जनाले हजमिनीयामा शस्त्रप्रहरीकाे सभागृहमा डिसपी बसन्त बस्नेत दाूरा शुभारम्भ गरिए। रक्तदानमा २८जनाले रक्त दान गरे। दिवशकाे अवसरमा उपस्थितभएका डिएसपी ,इन्सपेक्टर ,सई र प्रहरी जवान र नेपाल रेडक्रस साेसाइटी राैतहट शाखा का सभापति राजकिशाेर प्रसाद यादव , नेरेसाे राैतहटका मन्त्री धर्मेन्द्र प्रसाद सिंह रक्तसचाँर शाखा का सह सयाेजक शेख कैमुदिन,प्रचार प्रसार समिति का सयाेजक रामएकवाल साह ,शाखाका हाकिम कपिलदेव पडिंत, रक्त सचाँर शाखाका क्रमचारी लालबाबु यादव ,स्वयंसेवक राजकुमार पासवान कार्यक्रममा उपस्थितिरही रक्तदान सेवामा सहभागीहुनढ अवसर प्राप्त भयो।