गौर, राजपा रौतहट द्यारा छौ दलका अध्यक्ष एव महासचिव केन्दिय सदस्य , सम्पुर्ण पदाधिकार िएव अग्रज नेतागण् जिलला भरीका कार्याकर्ता को उपस्थितमा कार्याकर्ता भेला एव विरोध प्रदर्शन गरेको छ ।मधेशी का्रन्ति चौक देखि गौर परिक्रमा गरी जव सम्म सविधान सशोधन हुदेन तव समम चुनाव हुन दिदैनौ नाराका लगाएका थिए । केनिद्य महासचिव अजय गुपताले यो देश खसवादीको हात रहेको हुनाले मधेशकिो अधिकार लाइ सदियो देखि उपेक्ष्ति गरिरहेको छ ।