रौतहट । जेष्ठ ९ गते । गौर नगरक्षेत्रलाई ODF घोषणा गर्ने अभियान अन्तर्गत डिवासिसिको पहलमा खुल्ला चौरमा शौच बसेका केही स्थानीयलाई पक्राउ गरिएको खबर आएको छ । बिना तैयारी कार्यालयले गरिब दलित परिवारलाई दुख दिएको स्थानीयले आरोप लगाएका छन । कार्यालयबाट देखावटी रुपमा अभियान शुरु गरिएको तर यसको कार्यान्वय न्यून रहेपछि दलित परिवार थप पीडामा परेको उनिहरुको तर्क रहेको छ । थप विवरण आउन बाकी….