अर्घाखाचीको सितगंगा नगरपालिकामा नेकपा एमालेको नगर बैठक सम्पन्न भएको छ ।
बैठकले १४ वटै वडामा अध्यक्षमा आकाक्षी हरुको नाम प्रस्तुत गर्दौ सर्वसहमत गरि मिलेर चुनाव जित्ने गरि अधि बढने निणय गर्दै सम्पन्न भएको छ कार्यक्रममा बोल्दै प्रमुख अतिथी सासंद दुमन थापाले आकाक्षीं धेरै हुनु राम्रो रहेको तर टिकटको लागि मात्र राजनिती गर्न नहुने बताउनु भयो टिकट जस्ले पाए पनि पाटीलाइ जिताउन एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
यस्तै शितगंगा नगरपालिका सयोंजक बसन्त श्रेष्ठले जनताको पाटी एमाले भएकोले जनता एमालेमयी भएको बेला आपसमा मिलेर चुनाब जित्ने गरि लाग्नु पर्ने बताउनु भयो । बैठक नगर सयोंजक बसन्त श्रेष्ठको अध्यक्षता सासंद दुमन थापाको प्रमुख आथित्यता पिताम्बर सारुको बिषेस आथित्यतामा सम्पन्न भएको हो शितगंगा नगरपालिकामा मेयरान बसन्त श्रेष्ठको सम्भावना बलियो रहेको छ भने उपमेयरमा शिबकला बिक रिता बिसी लुना पोख्रेलको नाम चर्चामा रहेको छ यस्तै बैठकमा सितगंगा नगरपालिकाको वडा नम्बर २,५,८,९मा सर्बसहमतमा १ जना वडाअध्यक्ष तोकेको छ भने १ मा बुद्धि कृष्ण अधिकारी , रुबेन्द्र बेल्बासे ,रिषिराम धिमिरे , ३ मा किरण अधिकारी बिष्णु आले , राजकुमार श्रेष्ठ ४ मा काषिराम आचार्य , मेघ बहादुर बेल्बासे , लक्ष्मण पन्थी ६मा गोबिन्द पोख्रेल , रिषी रेग्मी , तिलक भाट ७ मा देबिराम घिमिरे ,लेखमणी आर्चाय १० मा थानेश्वर बेल्बासे , धन प्रसाद पोख्रेल ११ मा नारायण आचार्य, हिमेन्द्र भुसाल १२ मा घन बहादुर राना जिवन सिङजाली तुल्सी राम घिमीरे ,र १३ मा दुर्गा बिसी डुगलाल बिसी र १४ मा लोक नाथ खनाल दुर्गा धम को नाम वडा अध्यक्षमा आएको छ