जेष्ठ ९,काठमाडौ । आयुक्त दाहालको व्यक्तिगत धारणाजस्तै निर्वाचन आयोगले समेत निर्णय र्गयो भने जेठ ३१ गतेको निर्वाचनमा सबै जिल्ला नसमेटिन सक्छन् । त्यो अवस्थामा या त जेठ ३१ को चुनावलाई असारको दोस्रो सातातिर सार्नुपर्ने हुन्छ । चुनाव नसार्ने हो भने तीन चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ ।
थपिएका स्थानमा जेठ ३१ गते चुनाव गर्न सकिँदैन भने के गर्ने गर्ने ? अब चुनाव सार्ने कि तीन चरणमा गर्ने ? यो प्रश्नमा आयुक्त दाहालले कुनै विकल्प दिएनन् । उनले यतिमात्रै भने( थपिएका स्थानीय तहमा प्राविधिक रुपमा पनि जेठ ३१ गते चुनाव गर्न सकिँदैन ।