गरूडा ,राैतहट चैत २९ =गरूडा नगरपालिका का मेयर कन्थमनि प्रसाद जयसवाल आएदेखि आफ्ना नगरका बिकासकाे बारेमा काम र काम गरिरहेका क्रमचारी लाई पद मुक्त र आफ्ना आसेपासे लाई बहाली गरिएको थाह पाएपछि मेयर प्रतियासी दिपक कुमार यादवले नगरपालिका सग सुचना माग गरेका थिए।समयमा सुचना नदिएपछि नगरपालिका अगाडि दिपक यादवले आमरण अनसन बसेका थिए ।मेयर र हाकिम काे रवैयाले असन्तुष्ट बनेका दिपक यादवले आफ्ना तामझामका साथ नगरपालिका मा ताला लगाउन गएका समुहमाथि ईलाका प्रहरी कार्यालय गरूडाले प्रहरी निरीक्षक बिरेन्द्र पास्वान को कमान्ड टाेलीले हस्तक्षेप गर्न खाेज्दा झडप भएकाे हाे,प्रहरी कार्यालय ले जनाए का छ न।झडपमा आधा दर्जन आँसु ग्या स प्रहरी ले प्रहार गरेका छन।आन्दोलन युग्र भएपछि दर्जनाै गाेलि प्रहार । गाेली प्रहार बाट गरूडा नगरपालिका का लक्ष्मिपुर निवासी गजेन्द्र यादव घाइते भएका छन। प्राथमिक उपचार हेल्थ लैण्ड हाेसपिटलमा उपचार पछि थप उपचार का लागि बिरगंज लागिएको ।झडपमा प्रहरी का चारजना घाइते र आन्दोलनकारी समूह दिपक यादव सहित चारजना लाई ईलाका प्रहरी कार्यालय मा राखिएकाे प्रहरी कार्यालय ले जनाए का छन ।