राैतहट १३जेठ,नेपाल बाैद्विक प्रतिष्ठाण काे पहलमा मधेस स्तरीय पत्रकारहरूकाे समस्या र चुनाैती एव जनताके लेल संविधान बमोजिम जनदेश मिलईकन से सद्रभ्मे अाज राैतहट जिल्ला के नेपाल पत्रकार महासघकाे सभागृहमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन। जिल्लामा पत्रकार महासघ आवद्व भएका र आवद्व नभएका पत्रकारहरू काे हक हित एव समस्या र चुनाैतीकाे वारेमा उपस्थित भएका पत्रकार हरूले आ आफना कुरा राखेका थिए ।नेपाल बाैदिक प्रति ष्ठान का अध्यक्ष विष्णु कुवर ,सदस्य गिता रानी झाले मधेस का आठ जिल्लाका पत्रकारहरू समस्या र चुनाैतीकाे बारेमा प्रकाश पार्नुभयो। पत्रकार महसधका अध्यक्ष प्रेम्चन्द्र झा को अतिथ्य्मा मधेस प्रदेश का छाता सगठनका सदस्य शलैन्द झा विभिन्न मिडिया का सम्पादक ,प्रकाशक उपस्थिति मा भएका छन।