विरगज,अषाठ ,५ ।आमसञ्चार प्राधिकरण मधेस प्रदेश को आयोजना र राष्ट्रिय समाचार समितिकाे सह्कार्य मा मधेस प्रदेश स्तरीय राससका सन्चार्कर्मिहरुका लागि दुई दिने तालिम विरगजका क्लासिक बैकेट हाेटलमा शुरूभएका छन। अध्यक्षता ग्रहणगर्ने प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव ले अाफुले गरेका काम भाषा देखि पत्रिका ,टेलिविजन,एफएम ,अनलाइनलाई फराकिलो बनाउदै छिटोभन्दा छिटो सुचना जनतासमक्ष पुगाेस चाहना रहेकाे छ। विमा देखि लाेककल्यानकारी बिज्ञापनसम्म सुविधापाअाेस धारणराखे। प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य वन तथा वतावरण मन्त्री रमेशकुमार पटेल ले आफ्न अभिब्यक्ति राखनेक्रम्मा यहाँ बाेलिनेभाषा बिकाशकालागी आफनाे काेषबाट रू २५लाख दिने घाेषणा गरनुभयाे।कार्यक्रममा भाषाकाे सवालमा उठाउनु भएका नेपाल पत्रकार महासधका पुर्व अध्यक्ष एव वर्तमान राष्ट्रिय समाचार समिति का कार्य्कारी अध्यक्ष धर्मेन्द्र झाले भाषाकाे विषयमा सुदुरपश्चिम प्रदेश सभाले आफ्नो रेडबुकमा राखिसक्याे तर मेरो घर यस प्रदेशमा रहेकाेहुनाले राखने कि राखने मन्त्री समक्ष राखनुभयाे। र मधेसप्रदेश पत्रकार सधका सचिव केसी लामिछाने ले भाषाकाे सवालमापनि विचार राख्नुभयाे। नेपाल मा बाेलिने धेरै छ,तर जनतालाई सुसूचितहुने समाचार गाेरखापत्र ,नेपाल टेलिविजन,एफएम प्राइभेट सेक्टरका मिडिया हाउसहरूले बिभिन्नकिसिमकाे भाषामा समाचार प्रकाशित हुदै आएकामा राससले मात्र दुई वटा भाषा नेपाल र अङ्ग्रेजीमा सम्प्रेषण हुदै आएकाेलाई जनतालाई बुझिनेखालका विभिन्न भाषामा सुसूचित हुने झाले वचन दिए। कार्यक्रम मा गुह तथा आमसञ्चार प्राधिकरण ले राससमा काम गरेका कर्मचारी र पत्रकार लाई पनि सम्मान गरे। प्राधिकरण का सचिव राम कुमार महताे, राससका महाप्रबन्धक सिद्वराज राई,मुख्यमन्त्री का प्रेस सल्लाहकार सिताराम अग्रहरी ,विरगज महानगरपालिका का प्रेस सल्लाहकार महेश दास,सामुदायिक एफएम उपाध्यक्ष गाेविन्द देवकोटा ,राससका प्रधान सम्पादक एकराज पाठक सहित आठजिल्लका राससका पत्रकाठ एव जनकपुर राससकार्यालय्का प्रमुख टिकाराम सुनार, विरगजका राासस प्रमुख राजु बिश्वकर्मा ले उदधाेसककारूपमा काम गरे।