जयरामा मिडिया प्रालि द्वारा सचालित रेड टेलिविजन का सचालक रामा यादव काे देहावसान मिति २०७८बैशाख २८ गतेकाे स्मरण मा जयरामा मिडिया
![](http://divyajagaran.com/wp-content/uploads/2023/05/FB_IMG_1683854458654-300x169.jpg)
Exif_JPEG_420
ले यस वर्ष दुई जना महिला पत्रकार लाई दिने धाेषणा बमोजिम स्वास्थ क्षेत्रमा कलम चलाएका दुई जना महिला पत्रकार प्राइम टिवीका पत्रकार सिर्जना कार्की र पाेखराकी पत्रकार अनिषा जयन्ती श्रेष्ठ लाई २६हजार ५रूपियाका रकमले स्म्मान र पुरस्कार प्रदान गरेको छ ।