राैतहट,चैत २० ,माध्यमिक शिक्षा परिक्षा (एसईई) चैत १७गते बाट शुरू भएकाेमा तेस्रो दिन आईतवार गणित विषयकाे परिक्षा दिदै अवस्थामा गरूडा नगरपालिका का पाेठीयाही घर भएका नेपाल रेडियो स्टेसन बर्दिवास का इन्जिनियर कमल साह कानु ले देवाही गाेनाही नगरपालिका का मेयर प्रेम लाल साह कानु को नाममा माैलापुर नगरपालिका अन्त्रगत पर्ने लक्ष्पमिनिया मा वि विधालयमा परिक्षा दिदै अवस्थामा पक्राउ परेपछि सबै कुराकाे रहस्य खुलेकाे जिल्ला परिक्षा अनुगमनसमितिका जिल्ला प्रसाश्न का प्रसाश्किय अधिकृत मनिभुषन साहले जनाए । प्रेम लाल साह कानुको नाम माैलापुर नगरपालिका मा पर्ने माध्यमिक वि पथराबुथराम विधालयबाट एसईई परिक्षा का लागि फारम भरेकाे फारम छन । मेयरकाे ठाउँमा वहाँ काे ज्वाइँ कमल साह ले परीक्षा दिएकाे हल्ला भएपछि मेयर प्रेम लाल साह कानुले देवाहीगाेनाही नगरपालिका काे तर्फबाट एक विज्ञप्ति निकालेेकाेमा पत्रमा आफू फारम नभरेकाे मेराे चरित्र हत्या गरेकाे तर्क छ । आज देवाही गाेनाही नगरपालिका का युवाहरूले नक्कली परिक्षाथी खडा गरे र परिक्षा दिलाएकाेमा मेयरलाई कडा भन्दा कडा कार्वाही गर्न राैतहट जिल्ला का प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र समक्ष ज्ञापनपत्र बुझाएका छन। जनताले आाशा राखेका छन वहाँ काे नाम बाट नक्कली परिछार्थी बनेर पास गराउन खाेजेकाे हाे भन्ने मा चाेर लाई सजाय कि पक्राउ परेको लाई सजाय हुने हाे समयले बताउने छ।