राैतहट, बैशाख १,२०७९सालकाे सविधान दिवसकाे अवसरमा राष्ट्रपति द्वारा आज राष्ट्रपति कार्यालयमा एक समारोह का बिच कपिलवस्तु जिल्ला बाट राैतहट आएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र कान्तिपुर दैनिक पत्रीका का रौतहट सम्ब्दाता एव नेपाल पत्रकार महासघ का केन्द्रीय सदस्य शिव बहादुर पुरी ले राष्ट्रपति रामचन्द्र पौडेल द्वारा जनसेवा श्री बिभुषण सम्मान पत्रबाट सम्मानित भएका छन। प्रत्येक वर्ष दिने बिभुषण मा राैतहटमा कार्यय्त दुई जनाकाे सम्मान ले राैतहटनै गाैरवान्ति भएकाछन।