![](https://divyajagaran.com/wp-content/uploads/2024/03/image-1.png)
रौतहट, गौर नेपाली काग्रेस नगर कार्य समिति गौरद्धारा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम पत्रकारहरुबीच कृष्ण इन पैलेसमा सम्पन्न भएका छन् ।
नगर सभापति एवं गौर नगरपालिका नगर प्रमुख उम्मेदवार मोहन यादवको सभापतित्वामा भएको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा फागुन पूर्णिमा का दिन मनाईने रंग अवीर साथ खुशियाली रुपमा मनाईन्छ । एक आपसमा भएका भाईचारा शत्रुलाई भुलेर खुशीयाली मनाईने पर्वको रुपमा छ ।
त्रेता युगमा राक्षसी प्रकृतिका हिरणय कशपुले ब्रम्हा भगवानको कठोर तपस्या गरेर यस्तो बरदान मागे कि मृत्य विहान–रात, बाहिर–भित्र, जनावर, मानिस वा देवी देवताबाट नहोस, खुशीयाली मनाउन थाले । हिरणय कशिपुका छोरा प्रहलादको भगवान श्री कृष्णको अवतार मान्न थाले पछि गए छोरा को अराजकताले बहिनी होलीकालाई छोरा प्रहलादलाई मार्ने आदेश अनुसार होलीका आफै दहन गर्न लाग्दा होलीका मरिन तर प्रहलाल बाचे त्यसै दिन देखि होली पर्व मनाउदै आएका छन् ।
सो कार्यक्रममा सरकारका तीन निकाय संघीयता, प्रदेश र स्थानीय रहेकोमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादव, प्रदेश सभा सदस्य नागेन्द्र साहको बजेट स्थानीय निकायका वडामा काम गर्नुपर्ने भएकोमा वडाको सिफारिस लिनु पर्ने आवश्यक रहेको छ तर मेयर र वडा आफनो दलको नभएको कारण काम गर्नमा सजिलो नभएको नगर प्रमुख उम्मेदवार मोहन यादव र नेपाली काग्रेस रौतहट क्षेन नं.१ का सभापति अवध किशोर साह कानुले गुनासो गरे । काम सजिलो नभए नगरपालिका र वडामा तालाबन्दी गर्न समेत भनाई राखे । सो कार्यक्रममा मधेश प्रदेशका सदस्य शैलेन्द्र झा, बरिष्ठ पत्रकार प्रभात झा स्वागत मन्त्वय, संजय कर्ण, डा.सरफराज तैयब, कार्यक्रम संचालन संजय यादवले शुभकामना आदान प्रदान कार्यक्रमा आ–आफना भनाई राखे ।