२४ वैशाख, दाङ । व्यवसायी रत्न वलीको अवस्थाका वारेमा विभिन्न सामाजिक संघसंस्था एवं अधिकारवादी संघसंस्थाहरुले चासो दिएका छन् । तुलसीपुरमा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न वली एकाएक बेपत्ता भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले चासो दिएको छ । संघले तत्काल व्यवसायी वलीको अवस्थाका बारेमा चासो दिन स्थानीय प्रशासनसंग माग गरेको छ । वाणिज्य संघका अध्यगरिदिन अनुरोध गरेको छ ।क्ष विमल रिजाल र महासचिव नेत्रलाल वलीले आइतबार विज्ञप्ती जारी गरी व्यवसायी वलीको अवस्थाका बारेमा खोजीका लागि सहयोग यस्तै व्यवसायी वलीको अवस्थाका बारेमा एथाशक्य सत्यतथ्य पत्ता लगाउन मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले अनुरोध गरेको छ ।