राैतहट, :बिश्व रक्तदाता दिवश 14 जुन 2023/३१जेठ २०८०काे अवसरमा रक्त सचार सेवा केन्द्र गाैरकाे समन्वयमा बुधबार नेपाल रेडक्रस साेसाइटी राैतहट शाखा गाैरकाे आयाेजनामा हिजो सम्म रक्त दिने ५४९रक्तदाताहरू मध्येबाट सबभन्दा बढी दशाै पटक रक्त दिने १२ जनाकाे नाम राैतहट रेडक्रसका सभापति राजकिशाेर प्र यादव द्वारा एक समारोह बिच सार्वजनिक । विभिन्न सध सस्था एव ब्यक्तिले रक्तदान गरेकालाई समान्न एव कद्दरपत्र सहित सम्मान गरिएको छ।जहा दुख ,त्याहा रेडक्रस नारा बाेकेका रेडक्रसले बिरामी परेकाे बेलामा मानवीय सेवाकाेमुलमन्त्र सहित मानवजातिकाे ज्यान बचाउनका लागि काम गर्दै बिश्वस्तरमा चिनिएकाे सस्थाहाे।