जेष्ठ १२, २०७४- मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन गर्ने निष्कर्ष निकालेको छ । काठमाडौंको बिजुलीबजारमा शुक्रबार बसेको राजपाको बैठकले स्थानीय तहको निर्वाचनको विरोध... Read more
जेष्ठ १२, २०७४- सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले सरकारले हालै... Read more
जेष्ठ १२, २०७४- घरायसी सामान खरिद गर्न गएका दुई नेपाली युवालाई एसएसबीले पक्राउ गरेको छ । बर्दिया मधुवन नपा—६ का केशव दहित थारु र अन्तराम थारुलाई भारत तिकोनियाबाट पक्राउ गरेको प्रहर... Read more
२० वडामा एमाले, ७ वडामा कांग्रेस र ६ वडामा मिश्रित नतिजा, माअोवादी शून्य १२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले २० वटा वडामा प्यानल जित हात पारेको छ भने नेपाली क... Read more
१२ जेठ,जनकपुर । जनकपुरलाई महानगरपालिका बनाउन माग गर्दै नेकपा एमालेले शुक्रवार जनकपुरमा प्रदर्शन गरेको छ ।एमाले धनुषा जिल्ला कमिटीको आह्वानमा जनकपुरलाई महानगर बनाउन माग गर्दै जुलुस... Read more
परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहीँ परेवालाई लागु औषध तस्करीमा प्रयोग गर्न थालिएको छ । लागु औषधसहित एक परेवा रंगेहात पक्राउ परेपछि य... Read more
१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उसले स्थानीय तहको संख्या बृद्धि सहमति... Read more
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ ।यसअघि संचारकर्मीलाई १ लाख ७२ हजारको हारहारीमा मत खसेको जानकारी दिइएको... Read more
जेठ १२, दाङ । एमालेका उम्मेदवारमाथि गोली प्रहरा गरिएको छ विहिबार दाङको घोराहीमा एमालेका वडाध्यक्षका उम्मेदवार विवेक बुढाथोकी माथि गोली प्रहार भएको हो । घोराही उपमहानगरपालिका वडानम्... Read more
काठमाडौं, जेठ १२/ राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर र... Read more






