रौतहट । बैशाख २० गते । रौतहट जिल्लामा अवैध रुपले सञ्चालनमा रहेका रक्सी भट्टी तोड़ने अभियान जिल्ला प्रहरी कार्यालयले शुरु गरेको छ । बैशाख ४ गते देखि शुरू गरिएको अभियानको क्रममा एक हप... Read more
यस रौतहट शाखा २०५६ सालमा स्थापना भएकोमा त्यस बेला १६ जना मात्र पत्रकारहरु थिए । अहिले ७७ जना पत्रकारहरु छन् । विभिन्न राजनीतिक उतार चढावका कारण यस जिल्लाका पत्रकारहरु सर्घष गर्दै आ... Read more
हरिप्रसाद भुसाल बैशाख २, अर्घाखाँची बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आइतबारबाट अर्घाखाँची जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ... Read more
अर्घाखाचीको सितगंगा नगरपालिकामा नेकपा एमालेको नगर बैठक सम्पन्न भएको छ । बैठकले १४ वटै वडामा अध्यक्षमा आकाक्षी हरुको नाम प्रस्तुत गर्दौ सर्वसहमत गरि मिलेर चुनाव जित्ने गरि अधि बढने... Read more
अक्टोवर क्रान्तिको शतवार्षिकि अभियानको दौरानमा रहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँची लाई स्थानिय तहको निर्बाचनको मिति नजिकिदै जाँदा चुनाबी माहोलले छोएको छ । सरकारले आगामी बैशाख ३१ गत... Read more
हरिप्रसाद भुसाल / चैत्र २६, अर्घाखाँची स्थानीय निकायको चुनावमा नेपाली काँग्रेसलाई विजयी बनाउनका लागि अर्घाखाँची जिल्लामा पत्रकारहरुले प्रचारात्मक अभियान संचालन गर्ने भएका छन् । आगा... Read more
अर्जुन भुसाल चैत्र २६, अर्घाखाँची हिजो साँझ भारी वर्षा र असिनाले अर्घाखाँचीमा करोडौंको तरकारी फलफुल र अन्नबाली नष्ट गरेको छ । खासगरी धेरै सुन्तला उत्पादन हुने अर्घाखाँचीको पणेनामा... Read more
हरिप्रसाद भुसाल, चैत्र २६, अर्घाखाँची नेकपा माओवादी केन्द्र भुमिकास्थान नगरपालिकाको विस्तारित बैठक हिजो सम्पन्न भएको छ । पार्टीका पोलिटव्युरो सदस्य एवं जिल्ला संयोजक ठाकुर कुमार वि... Read more
हरि प्रसाद भुसाल / चैत्र २० अर्घाखाँची प्रभु बैंक लिमिटेडले आप्mनो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा भुकम्प पिडीतहरुलाई राहत सामाग्री... Read more
हरिप्रसाद भुसाल चैत्र २० अर्घाखाँची नेकपा माओवादी केन्द्र निकटका युवाहरुको संगठन वाइसिएल नेपाल अर्घाखाँचीको एकताको प्रथम जिल्ला सम्मेलन हिजो सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनले... Read more






